१८औं चौङ क्वान छुन अन्तर्राष्ट्रिय खाना महोत्सव पैचिङमा शुरू
2020-08-11 10:04:54CRI
Share with:

१८औं चौङ क्वान छुन अन्तर्राष्ट्रिय खाना महोत्सव पैचिङमा शुरू

अगस्ट ८ तारिख १८औं चौङ क्वान छुन अन्तर्राष्ट्रिय खाना महोत्सव पैचिङ सहरको एउटा मलमा शुरू भएको छ। यो खाना महोत्सव २०२० पैचिङ उपभोग सिजनको एउटा भाग हो, जुन अक्टोबरसम्म जारी रहने छ।

१८औं चौङ क्वान छुन अन्तर्राष्ट्रिय खाना महोत्सव पैचिङमा शुरू

कोभिड १९बाट सिर्जित आर्थिक प्रभावलाई न्यूनिकरण गर्न पैचिङ सरकारले श्रृंखलाबद्ध रूपमा उपभोगको प्रवर्द्धन गर्ने कदमलाई लागू गरेको छ।

१८औं चौङ क्वान छुन अन्तर्राष्ट्रिय खाना महोत्सव पैचिङमा शुरू

महोत्सवमा मीठो खानाबाहेक पैचिङका गैरभौतिक सांस्कृतिक सम्पदाको पनि प्रदर्शन गरिएको छ। जस्तैः चिनीबाट बनाइएका खानेकुरा, तल सम्बन्धित् तस्वीर छन्।