चीनको तिब्बतमा घोडचढी प्रतियोगिता
2020-08-13 10:20:31CRI
Share with:

चीनको तिब्बतमा घोडचढी प्रतियोगिता

अगष्ट १२ तारिख सन् २०२० छ्याङ थाङ घोडचढी प्रतियोगिता चीनको तिब्बतको ना ग्यू शहरमा आयोजना गरिएको छ। सो प्रतियोगिताका सहभागीहरूको उमेर ९ देखि १४ वर्षसम्म रहेको छ। यी घोडा सवारहरू ८००० मिटरसम्मको प्रतियोगितामा भाग लिएको फोटोमा देखिन्छ।