बेरुतका नागरिकहरुद्वारा विस्फोटमा परेका घरको सफाइ
2020-08-14 10:31:19CRI
Share with:

बेरुतका नागरिकहरुद्वारा विस्फोटमा परेका घरको सफाइ

 लेबनानको राजधानी बेरुतको बन्दरगाहमा अगष्ट ४ तारिख बेलुका भयानक विस्फोटन भएको थियो। जसबाट कम्तीमा १७१ जनाको मृत्यु हुनुका साथै ६ हजार व्यक्ति घाइते भएका छन् भने केही व्यक्ति बेपत्ता भएका छन्। यसका साथै करिब ३ लाख नागरिक घरबिहीनको अवस्थामा पुगेका छन्।