सुन्दर बादल भएको छ्युङ हाई
2020-08-14 10:34:05CRI
Share with:

सुन्दर बादल भएको छ्युङ हाई

 छ्युङ हाई लु शान राष्ट्रिय दृश्यावलोकन क्षेत्र चीनको दक्षिण पश्चिमी भागमा पर्ने स छ्वान प्रान्तको ल्याङ शान यी जातीय स्वायत्त प्रिफेक्चरको सिछाङ शहरमा रहेको छ। ग्रीष्म र शरद ऋतुको अवधिमा यहाँ सधैँ सुन्दर बादल देखिन्छ। टाढाबाट छ्युङ हाई दर्शन गर्दा हरियो पहाड बीच ऐना राखिएको जस्तै दृश्यले सबैलाई लोभ्याउँछ।सुन्दर बादल भएको छ्युङ हाई