न्युयोर्कका महत्वपूर्ण क्षेत्रमा नयाँ कोरोना भाइरसमाथि जोडतोडसँग परीक्षण
2020-08-14 10:25:58CRI
Share with:

न्युयोर्कका महत्वपूर्ण क्षेत्रमा नयाँ कोरोना भाइरसमाथि जोडतोडसँग परीक्षण

 न्युयोर्कका मेयर डिब्लासियोले केही दिन अगाडि न्युयोर्कको ब्रुकलिनको सूर्यास्त पार्क क्षेत्रमा गरिएको नयाँ कोरोना भाइरसको जाँचमा सकारात्मक दर न्युयोर्कको सरदर स्तरभन्दा बढी भएको भन्दै न्युयोर्क सरकारले यस क्षेत्रमा नयाँ कोरोना भाइरसमाथि जोडतोडसँग जाँच गर्ने घोषणा गर्नुभयो।