कु कुंग दरबार
2020-08-19 16:19:48CRI
Share with:

कु कुंग दरबार

कु कुंग दरबारलाई फर्बिडन सिटी पनि भनिन्छ। कु कुंग दरबार हाल विश्वमा पूर्ण रुपमा संरक्षित गरिएको प्राचीनकालका काठका वास्तुहरुमध्ये सबैभन्दा ठूलो वास्तु संग्रहालय हो।