अङ्गुर पाक्यो
2020-08-19 16:22:32CRI
Share with:

अङ्गुर पाक्यो

हाल चीनको आन ह्वी प्रान्तको तान सि जिल्लामा किसानहरु अङ्गुर टिप्दै छन्। अङ्गुर यहाँको विशेषतायुक्त फल हो साथै यहाँको अङ्गुर चीनभरि ज्यादै प्रसिद्ध छ। प्रतिवर्ष यहाँ धेरै अङ्गुर उत्पादन हुने गर्दछ।