गर्मीमा व्यस्त विमानस्थलका कर्मचारीहरू
2020-08-20 15:43:31CRI
Share with:

गर्मीमा व्यस्त विमानस्थलका कर्मचारीहरू

हाल चीनको आन ह्वी प्रान्तको ह फै शहरमा एकदमै गर्मी बढेको छ। यसै बीच विमानस्थलका कर्मचारीहरु काममा व्यस्त छन्। यहाँ उनीहरु विमानको जाँचबुझ गर्दै छन्। उनीहरू प्रतिदिन सात घण्टा भन्दा बढी समय यसरी तातो घाममा काम गर्ने गर्छन्।