आकाशमा गर्ने योग
2020-08-24 09:59:59CRI
Share with:

आकाशमा गर्ने योग

हाल चीनमा धेरै जसो अफिसमा काम गर्ने महिलाहरू योग गर्ने गर्दछन्। उनीहरुले सामान्य योग मात्रै होइन तातो वायुमा गर्ने योग र झुण्डिएर गर्ने योग पनि गर्छन् जसलाई चिनियाँमा आकाशमा गर्ने योग भनिन्छ। यस आकाशमा गरिने योगको विभिन्न योग गर्ने चरण पनि छन्। यी आकाशमा गर्ने योगका फोटोहरु हुन्।