छन तु
2020-08-26 09:14:24CRI
Share with:

छन तु

छन तु शहर चीनको स छुआन प्रान्तमा पर्दछ। यहाँ एउटा पर्यटन शहर हो। यहाँ सुन्दर केटीहरु पनि छन्। मिटो मिटो खाने कुराहरु पनि छन पर्यटकहरुलाई यहाँ आएर चिया खाने र घाममा आनन्द लिने ज्यादै मन पर्दछ।