चिया र ऋतु
2020-08-26 09:18:58CRI
Share with:

चिया र ऋतु

चीनमा विभिन्न ऋतुसँगै विभिन्न किसिमका चिया खाने चलन छ। गृष्म ऋतुमा फूलको चिया, वसन्त ऋतुमा हरियो चिया, शरद ऋतुमा उ लुङ चिया र हिउँद ऋतुमा रातो चिया खाने चलन छ।