तिब्बतको पर्यटन प्रचार-प्रसार गर्दै उच्च-गतिको रेल
2020-08-26 11:19:47CRI
Share with:

तिब्बतको पर्यटन प्रचार-प्रसार गर्दै उच्च-गतिको रेल

अगष्ट २५ तारिख "तिब्बतको सुन्दरता शाननानबाट सुरू" शीर्षकमा पहिलो पटक उच्च-गति रेल सञ्चालन समारोह शाङहाई हुङछ्याउ रेलवे स्टेशनमा आयोजना गरिएको छ।

तिब्बतको पर्यटन प्रचार-प्रसार गर्दै उच्च-गतिको रेल

यो तिब्बतको पर्यटनसम्बन्धी प्रचार-प्रसार गरिएको पहिलो उच्च-गतिको रेल हो। उक्त रेलको भित्र तथा बाहिर तिब्बतको सुन्दरता झल्किने तस्वीर तथा ब्यानरहरू सजाइएको छ।

तिब्बतको पर्यटन प्रचार-प्रसार गर्दै उच्च-गतिको रेल

उक्त उच्च-गतिको रेलले चीनका विभिन्न क्षेत्रमा तिब्बती शाननान क्षेत्रको सुन्दर प्राकृतिक दृश्य तथा संस्कृति प्रसार गर्नेछ।