धान भित्र्याउन व्यस्त
2020-08-27 09:54:12CRI
Share with:

धान भित्र्याउन व्यस्त

शरद ऋतुको आरम्भसँगै हु नान प्रान्तीय लौ ती शहरको श्वाङ फङ जिल्लाको धान क्रमशः पाक्दै छ। स्थानीय किसानहरू राम्रो मौसममा धान भित्र्याउन व्यस्त छन्।