लङु छुआन मन्दिर
2020-08-28 16:31:22CRI
Share with:

लङु छुआन मन्दिर

नेपाल जस्तै चीनमा पनि थुप्रै मन्दिरहरु छन्। लङु छुआन नामक मन्दिर यसमध्यको एक हो । लङु छुआन मन्दिर उत्तर पश्चिम पैचिङमा रहेको छ। यसमध्ये एउटा प्रसिद्ध र रमाइलो कार्टुन विक्षु पनि यहाँ छ। यसको नाम स्यान अ हो। स्यान अले बुद्धको बारेको कथा बाचन गरेको विश्वास गरिन्छ।