मंगोलियाली शैलीको घोडा प्रतियोगिता
2020-08-31 10:20:59CRI
Share with:

मंगोलियाली शैलीको घोडा प्रतियोगिता

ओर्डोस मंगोलियाली जातिको बाहुल्यता छ। त्यहाँ मंगोलियाली शैलीको घोडा प्रतियोगिता पनि प्रसिद्ध छ। ओर्डोसको दक्षिणी भागमा प्राचीन ग्रेटवाल पनि छ।