अमेरिकामा कोभिड-१९ बाट संक्रमितको संख्या ६० लाख बढी
2020-09-01 13:28:29CRI
Share with:

अमेरिकामा कोभिड-१९ बाट संक्रमितको संख्या ६० लाख बढी

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले अगष्ट ३१ तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म अमेरिकामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ६० लाखभन्दा बढी पुगेको छ। यी फोटोहरूमा स्थानीय मानिसहरू कुहुनु ठोक्काएर नमस्कार भाव व्यक्त गर्दैगरेका, मास्क लगाइ रेल यात्रा, र लामो दूरी बनाइ ताइक्वान्डो खेलिरहेको हेर्नसकिन्छ।