सिन च्याङको रोटी र खसीको मासु
2020-09-03 14:13:23CRI
Share with:

सिन च्याङको रोटी र खसीको मासु

 सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ "सिन च्याङ" हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। सिन च्याङ चीनमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्तस्तरीय शासन क्षेत्र हो। त्यहाँ हान, युगुर, कजाक, ह्वी, मंगोललगायत 46 जाति बस्छन्। त्यहाँको रोटी र खसीको मासु ज्यादै मिठो र प्रसिद्ब हो।

सिन च्याङको रोटी र खसीको मासु