पैचिङ सिन फा ति बजार चौतर्फी रूपमा पुनःसञ्चालनमा
2020-09-07 16:28:43CRI
Share with:

पैचिङ सिन फा ति बजार चौतर्फी रूपमा पुनःसञ्चालनमा

यसै सेप्टेम्बर ६ तारिखदेखि नयाँ कोरोना भाइरस देखिएपछि बन्द गरिएको पैचिङ सिन फा ति थोक बजार चौतर्फी रुपमा पुनःसञ्चालनमा आएको छ। हाल यस बजारको प्रतिदिनको कूल व्यापार मात्रा २३ हजार टन पुगेको छ।