शान तुङ प्रान्तमा किसानहरु आरू टिप्दै
2020-09-07 09:32:10CRI
Share with:

शान तुङ प्रान्तमा किसानहरु आरू टिप्दै

शान तुङ प्रान्तको फीङ यी शहरको आरु ज्यादै मिटो र प्रसिद्ब हो । हालै फीङ यी शहरको किसानहरु राम्रो गुणस्तरीय आरू टिप्दै छन्। किसानहरु हाल व्यस्त छन् र साथै खुसी पनि छन्।