शाङहाई खाना गंगटो
2020-09-08 09:01:55CRI
Share with:

शाङहाई खाना गंगटो

शाङहाईका मानिसहरुले खानामा अलि नुन थप्न रूचाउँछन् साथै शाङहाईका खाना अलिकित गुलियो पनि हुन्छ। चिनी र भिनेगरमा पकाएको माछा तथा गंगटो पनि शाङहाईबासीको मन पर्ने खाना हुन्।