भित्री मङ्गोलियामा आलुबाट रोजगारी
2020-09-09 10:32:08CRI
Share with:

भित्री मङ्गोलियामा आलुबाट रोजगारी

फोटोहरुमा भित्री मङ्गोलिया स्वायत्त प्रदेशको हु ह हाउ ट शहरको हाउ लाइस शान गाउँमा आलु टिप्ने किसानहरूको भीड दखिन्छ। हाल भित्री मङ्गोलियामा आलु भित्र्याइने अवधि हो। वल्लो शान सि,ह नान,है लुङ च्याङ प्रान्तबाट आलु टिप्न कामदारहरु यहाँ आएका छन्।