ह्वाङ क्वो शु झरनाको जल बहाउ मात्रामा नयाँ रेकर्ड
2020-09-09 10:32:00CRI
Share with:

ह्वाङ क्वो शु झरनाको जल बहाउ मात्रामा नयाँ रेकर्ड

यसै सेप्टेम्बर ६ तारिख भएको भारी वर्षाका कारण चीनको क्वै चौ प्रान्तको ह्वाङ क्वो शु झरनाले चालु वर्षको बाढीको मौसम भएयता सबैभन्दा ठूलो जल बहाउ मात्रा देखाएको छ। जसले केही वर्षयताकै सबैभन्दा ठूलो जल बहाइ मात्राको रेकर्ड सिर्जना गरेको छ।