विश्वको सबैभन्दा ठूलो जलविद्युत स्टेशन निर्माण गरिँदै
2020-09-10 10:43:42CRI
Share with:

विश्वको सबैभन्दा ठूलो जलविद्युत स्टेशन निर्माण गरिँदै

विश्वको सबैभन्दा ठूलो जलविद्युत स्टेशन पाइ ह थान जलविद्युत स्टेशनको निर्माण कार्य जारी छ। स छ्वान प्रान्तको नान निङ जिल्ला र युन नान प्रान्तको झ्याउ च्या जिल्लाबीचको सीमा क्षेत्रमा पर्ने यस जलविद्युत स्टेशन निर्माण पूरा भएपछि विश्वमै सबैभन्दा शक्तिशाली एकल मेसिन क्षमता भएको जलविद्युत स्टेशन बन्ने छ।