पैचिङका शिशु तथा बालविद्यालयहरू खुला
2020-09-10 10:14:24CRI
Share with:

पैचिङका शिशु तथा बालविद्यालयहरू खुला

पैचिङका शिशु तथा बालविद्यालयहरु नयाँ सत्रको आरम्भसँगै खुला भएका छन्। केही ससाना बालबालिकाहरु विद्यालय जान परेर निकै दुखी देखिन्छन्। तर खेल्ने, हात धुने र खाना खाने जस्ता क्रियाकलापहरू पछि रमाएका देखिन्छन्।