जौ काट्दै तिब्बती
2020-09-10 10:41:45CRI
Share with:

जौ काट्दै तिब्बती

 

 

तिब्बत स्वायत्त प्रदेशको ल्हासा शहरको लुङ त छिङ क्षेत्रका स्थानीय किसानहरुले जौ बाली काटेका छन्। शरद ऋतुमा छिङ-तिब्बत पठारभूमिले जौ बालीको स्वागत गर्दछ। यस पठारभूमिको विशेष खाद्यान्नको रुपमा रहेको जौ तिब्बतका धेरै भूभागमा रोपण गरिन्छ।