टेबुल-टेनिस खेल्नसक्ने रोबोट
2020-09-11 09:48:49CRI
Share with:

टेबुल-टेनिस खेल्नसक्ने रोबोट

सन्२०२० चीन अन्तर्राष्ट्रिय सेवायुक्त व्यापार मेलामा एक"पोमबर्ट"नामक रोबोटले धेरैजसो नजर आकर्षित गरेको छ। यस रोबोटले स्वचालित रुपमा बल पास गर्न नभइ बलको गति,दिशा,उचाईँ र लोकेसनलाई नियन्त्रण गर्नसक्छ।