पहाडको शहर छोङ छिङ
2020-09-11 09:53:42CRI
Share with:

पहाडको शहर छोङ छिङ

छोङ छिङ शहर चीनको दक्षिण पश्चिमी भागमा पर्दछ। यहाँ धेरै पहाडहरू छन् र यस शहरलाई पहाडहरुको शहर भन्नसकिन्छ। साथै यहाँको मौसम पनि सुन्दर छ।