शरद ऋतुमा घाँसेमैदानको दृष्य
2020-09-11 09:52:16CRI
Share with:

शरद ऋतुमा घाँसेमैदानको दृष्य

शरद ऋतुसँगै चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको छ फङ शहरको आलु ख र छिङ नामक घाँसेमैदानको दृष्य ज्यादै रमणिय देखिएको छ। घाँसेमैदान र चरिरहेका पशुहरुबाट एउटा सुन्दर चित्र बनेको छ।