"फोपिटन सिटी स्थापना भएको छ सय वर्ष"भन्ने शिर्षकको प्रदर्शनी कु कुंग दरबार सङ्ग्रहालयमा
2020-09-11 09:47:05CRI
Share with:

"फोपिटन सिटी स्थापना भएको छ सय वर्ष"भन्ने शिर्षकको प्रदर्शनी कु कुंग दरबार सङ्ग्रहालयमा

सेप्टेम्बर १० तारिख"फोपिटन सिटी स्थापना भएको छ सय वर्ष"भन्ने शिर्षकको प्रदर्शनी कु कुंग दरबार सङ्ग्रहालयमा खुला भएको छ। तीन मुख्य विषय लिएको यस प्रदर्शनीले पोपिटन सिटीको मिर्माण योजना,प्रारुप,भवन,राजकीय जीवन र भवनको मर्मत तथा संरक्षण अवस्थाको जानकारी दिन्छ। जम्मा गरी ४५० वटा पूरातात्विक बस्तु तथा ऐतिहासिक फोटोहरुको प्रदर्शनी गरिएका छन्।