चीनको पोखरा : ता लि शहर
2020-09-14 15:40:21CRI
Share with:

चीनको पोखरा : ता लि शहर

ता लि शहर चीनको यु नान प्रान्तमा पर्दछ। यहाँको मौसम वर्षभरी नै न्यानो रहन्छ। ता लि शहर एउटा पर्यटन शहर हो। यहाँ सुन्दर पहाडहरु पनि छन्। सफा ताल पनि छ र मन्दिरका साथै राम्रो होट‌लहरु पनि छन्। पर्यटकहरुलाई यहाँ आएर चिया खाने र घाममा आनन्द लिने ज्यादै मन पर्दछ। तपाईँको विचारमा यो चीनको पोखरा हो कि?