फुकेट सर्फिङ
2020-09-15 14:59:31CRI
Share with:

फुकेट सर्फिङ

थाइल्याण्डको फुकेट कालिम बिचमा सर्फिङ खेलाडीहरूले सन् २०२० फुकेट सर्फिङ प्रतियोगितामा भाग लिएका छन्। सो प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ तारिखसम्म थाईल्याण्डको फुकेटको कलिम बिचमा आयोजना भएको छ।