विशेष रोपनबाट किसानको आम्दानीमा वृद्धि
2020-09-15 09:36:58CRI
Share with:

विशेष रोपनबाट किसानको आम्दानीमा वृद्धि

हालैका वर्षहरूमा ची लिन प्रान्तले परम्परागत कृषिलाई आधुनिक कृषिमा बदल्दैआएको छ। ची लिन प्रान्तले हरित गृह अर्थतन्त्रको जोडतोडका साथ विकास गरेको छ। विशेष रोपनबाट रोपन बनौटको सामन्जस्यता गरिएको छ जसबाट कृषि अर्थतन्त्रमा फाइदा पुग्नुका साथै स्थानीय किसानको आम्दानीमा पनि वृद्धि भएको छ।