आलु भित्र्याउन व्यस्त
2020-09-16 09:26:43CRI
Share with:

आलु भित्र्याउन व्यस्त

हाल शरद ऋतु लागेको छ। योसँगै चीनको भित्री मङ्गोलिया स्वायत्त प्रदेशको हुहहाउथ शहरको ऊ छ्वान क्षेत्रको क्वाङ हान मू थाइ गाउँमा आलु उखेल्ने बेला भएको छ। स्थानीय किसानहरू आलु भित्र्याउन व्यस्त छन्। जसबाट यहाँ एउटा रमाइलो दृश्य बनेको छ।