ल शान बुद्ध मूर्ति
2020-09-16 15:25:44CRI
Share with:

ल शान बुद्ध मूर्ति

ल शान बुद्ध मूर्ति चीनको स छुआन प्रान्तको ल शान शहरमा अवस्थित छ। उक्त मूर्तिको उचाइ ७१ मिटर छ। यो चीनको सबैभन्दा ठूलो मूर्ति पनि हो। प्रतिवर्ष धेरै पर्यटकहरु यस क्षेत्रको अवलोकनका लागि आउने गर्छन्।