पैचिङमा एआई यातायात प्रणाली
2020-09-17 08:52:43CRI
Share with:

पैचिङमा एआई यातायात प्रणाली

हालै पैचिङमा एउटा एआई (आर्टिफिस्यल ईन्टलिजेन्स) यातायात प्रणाली जडान गरिएको छ। उक्त प्रणालीले कुनै पैदल यात्रुले रातो बत्ती बलिरहेको बेला बाटो काट्न अघि बढेमा चेतावनीसहित ध्वनी बजाउँछ र त्यस व्यक्तिको फोटो पनि खिच्छ साथै छेउका सानो र ठूलो स्क्रिनमा पनि देखाउँछ।