खसीको मासु
2020-09-17 15:51:37CRI
Share with:

खसीको मासु

ओर्डोस, भित्री मंगोलिया स्वायत्त प्रदेशको दक्षिणपश्चिमी भागमा पर्दछ। उक्त क्षेत्र काश्मिर, कोइला, खनिज पदार्थ तथा प्राकृतिक ग्यासका लागि प्रसिद्ध छ। त्यहाँको खसीको मासुको हटपट ज्यादै मिटो छ।