धान भित्र्याइँदै
2020-09-21 15:52:00CRI
Share with:

धान भित्र्याइँदै

शरद ऋतु धानलगायतका अन्न बाली भित्र्याइने समय हो। हाल चीनको क्वी चौ प्रान्तको छौ ह्वी जिल्लामा किसानहरु धान भित्र्याउन व्यस्त छन्। साथै यहाँको दृष्य पनि रमणीय देखिन्छ।