नेपाली खाना
2020-09-22 15:58:45CRI
Share with:

नेपाली खाना

नेपाली परम्परागत खानामा दाल, भात, तरकारी तथा मासु र अचार हुने गर्छ। त्यसैगरी दुध चिया पनि नेपाली प्रसिदध पेय हो। यसबाहेक मम निकै प्रसिद्ध छ। धेरै चिनियाँहरुलाई नेपाली खाना ज्यादै मन पर्छ।