ममचा
2020-09-23 15:23:58CRI
Share with:

ममचा

च्याउ चलाई ममचा भनिन्छ। त्यो चीनको उत्तरी भागको एउटा मुख्य खाना हो। चिनियाँ जनताले ममचा निकैमन पराउँछन। प्रारम्भमा ममचा चीनको उत्तरी भागको खाना मात्र भयो । त्यसपछि ममचालाई चीनको अन्य ठाँउँमा अझ विशेष गरी विश्वका विभिन्न स्थानका जनताहरुले पनि ममचालाई मन पराउँछन।