आधुनिक तरिकाबाट गरिएको सुँगुपालनबाट विपन्न किसानको आम्दानीमा वृद्धि
2020-09-24 10:48:16CRI
Share with:

आधुनिक तरिकाबाट गरिएको सुँगुपालनबाट विपन्न किसानको आम्दानीमा वृद्धि

बितेका केही वर्षयता चीनको तिब्बत स्वायत्त प्रदेशको छाङतु शहर मातहतको लो लोङ जिल्लाले "कम्पनी प्लस सहकार्य एजेन्सी प्लस अखडा प्लस कृषक" भन्ने कारोबार ढाँचा अपनाउनुका साथै आधुनिक प्रविधिमार्फत परम्परागत सुँगुर पालनलाई आधुनिकतामा परिवर्तन गर्दै आएको छ।

आधुनिक तरिकाबाट सुँगुरको पालनबाट स्थानीय विपन्न किसानहरूको आम्दानीमा वृद्धि भएको देखिन्छ।