लि पाई र उनको कविता
2020-09-24 10:03:40CRI
Share with:

लि पाई र उनको कविता

लि पाई चीनको थाङ राज्यवंशको प्रसिद्ध कवि हुन्। उनका कविताहरूलाई चिनियाँहरूले एकदमै मन पराउँछन्। यो उनको हजारौँ वर्षअघिको कविता र चिनियाँ अक्षरहरु हुन्।