सिंह नृत्य
2020-09-25 11:32:02CRI
Share with:

सिंह नृत्य

चिनियाँहरुले सिंहलाई शक्तिशाली र जननवरहरुको राजा ठान्छन्। खराब कुरा हटाउन र जिवनमा शान्ति र आना्द प्राप्त गर्नुका लागी मानिसहरुले सिंह नृत्य गर्ने गर्दछन।