बेइजिङको हुथोङ
2020-09-28 10:36:52CRI
Share with:

बेइजिङको हुथोङ

बेइजिङको केन्द्र भागमा हुथोङ क्षेत्र रहेको छ। पुरानो गल्लीलाई हुथोङ भनिन्छ। यहाँ पुराना र दुई तलेसम्मका घरहरु हुन्छन्। हुथोङमा परम्परागत चिनियाँ संस्कृतिका केही अनुपम चलन देख्न पाइन्छ।