राष्ट्राध्यक्ष सी चिन फिङः पाँच सय सेकेन्डभित्र
2020-09-29 15:12:34CRI
Share with:

कोरोना भाइरस महामारी नयाँ चीन स्थापना भएयताको सबैभन्दा तीव्र फैलिएको, सबैभन्दा ठूलो परिमाणमा संक्रमित भएको, रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा गाह्रो भएको आकस्मिक सार्वजनिक स्वास्थ्य घटना हो। महामारीपछि सी चिन फिङले महामारीसम्बन्धी बीस पटक सम्मेलनको अध्यक्षता गर्नुभएको थियो भने छ पटकसम्म निरीक्षण, करीब पचास जना विदेशी नेताहरु र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरुसँग आदान-प्रदान गर्नुभएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीनको महामारीको लडाइँको नेतृत्व गर्नुभएको कूल पाँच सय सेकेन्डको यो भिडियो हेर्नुहोस।