भित्री मंगोलियाली छलफलमा राष्ट्राध्यक्ष सी
2020-09-29 15:16:18CRI
Share with:

 

 

 

 

तेह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेस तेस्रो अधिवेशन अन्तर्गत मे २२ तारिख आयोजित भित्री मंगोलियाली प्रतिनिधि मण्डलको कार्य प्रतिवेदन छलफलमा राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुनु भएको छ।