नीलकण्ड
2020-09-30 10:38:13CRI
Share with:

नीलकण्ड

चीनमा नीलकण्डलाई भाग्यशाली चराको रुपमा मानिन्छ। चिनियाँहरुको आँखामा नीलकण्ड नै खुसी ,भाग्य ,सुख तथा सौभाग्यको प्रतीक हो । चिनियाँहरुको भनाई छ कि "निलकण्डको चिचिको साथमा सुकर्मपनि आइपुग्ने छ"।