नीलकण्ड
2020-09-30 11:11:34cri
Share with:

नीलकण्ड_fororder_1

नीलकण्ड_fororder_2

चीनमा नीलकण्डलाई भाग्यशाली चराको रुपमा मानिन्छ। चिनियाँहरुको आँखामा नीलकण्ड नै खुसी ,भाग्य ,सुख तथा सौभाग्यको प्रतीक हो । चिनियाँहरुको भनाई छ कि “निलकण्डको चिचिको साथमा सुकर्मपनि आइपुग्ने छ”।