घाँसेमैदान र राजधानीलाई जोड्ने द्रुत रेल
2020-10-09 11:20:12CRI
Share with:

घाँसेमैदान र राजधानीलाई जोड्ने द्रुत रेल

गत वर्षको डिसेम्बर ३० तारिखबाट भित्री मंगोलियाको सदरमुकाम होहाउट र राजधानी पैचिङलाई जोड्ने द्रुत रेल संचालनमा आएपछि १२ घण्टाको लामो यात्रालाई लगभग २ घण्टामा छोट्याइएको छ। अक्टोबर विदाको अवधिमा घाँसेमैदान र राजधानीलाई जोड्ने यो रेलयात्रा निकै लोकप्रिय भएको देखिन्छ।