फूलको समुद्र
2020-10-14 10:39:39cri
Share with:

फूलको समुद्र_fororder_1

फूलको समुद्र_fororder_2

फूलको समुद्र_fororder_4

दक्षिण चीनको युन नान प्रान्तलाई फूलको समुद्र मानिन्छ। यहाँको मौसम वर्षभरी नै न्यानो हुन्छ। युन नान प्रान्तको मुख्य आयस्रोत पर्यटन हो। यहाँ सफा, स्वच्छ तालसँगै सुन्दर पहाडहरु पनि छन्। मन्दिरका साथै राम्रा होट‌लहरु पनि छन्। यहाँको चिया पनि प्रसिद्ध छ। पर्यटकहरु यहाँ आएर चिया खाने र घाम ताप्न मन पराउँछन्। यो प्रान्तको सुन्दरतालाई नेपालको पोखरासँग दाँज्न सकिन्छ।