फोटोहरूमा ४० वर्षयता शन चन विशेष क्षेत्रको ठूल्ठूला परिवर्तन
2020-10-14 11:03:02CRI
Share with:

फोटोहरूमा ४० वर्षयता शन चन विशेष क्षेत्रको ठूल्ठूला परिवर्तन

यस वर्ष शन चन आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव हो। बितेका ४० वर्षमा शन चन एउटा दुर्गम क्षेत्रमा अवस्थित मत्स्य गाउँबाट अन्तर्राष्ट्रिय सिर्जनशील शहर र चीनको सबैभन्दा महत्वपूर्ण आर्थिक केन्द्र, बैकिङ केन्द्र र सिर्जनशील केन्द्रमध्येको एक बनिसकेको छ। तलका फोटोहरूमार्फत बितेका ४० वर्षमा शन चनको ठूल्ठूला परिवर्तनको अनुभव गर्न सकिनेछ।